Welcome to Nepal Chamber of Commerce

December 15, 2011 in News Update

Nepal Chamber of Commerce (NCC), established in the year 1952 (2009 BS) is the first Chamber of Commerce in Nepal. At present, it has more than 1,600 ordinary members and more than 8,000 registered firms. Located in Kathmandu, the capital city of Nepal, the NCC has been playing remarkable role in the business promotion and [...]

सरकारी संस्थानहरुले विशेष छुटमा खाद्य पदार्थ उपलब्ध गराउने

December 22, 2011 in News Update

२०६७ असोज ५ हिन्दुहरुको महान चाड बडादशैं तथा तिहारको अवसरमा अत्यावश्यक वस्तुहरुको अभाव हुन नदिन निजी क्षेत्रको साथको आवश्यकता रहेको वाणिज्य तथा आपर्ूर्ति सचिव पुरुषोत्तम ओझाले आज नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको एक कार्यक्रममा बताउनु भयो । सो अवसरमा सचिव ओझाले .आउदो आईतबारदेखि सरकारी संस्थानहरुले दशैंतिहारको अवसरमा छुटमा सामान वितरण गर्ने जानकारी दिदैं सरकारले [...]